वैशाख १४, काठमाण्डु – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले नेपाली सिमर बसन्त रेग्मीको बलिङ शैलीमाथि प्रश्न उठाएको छ । आइसिसीले वसन्तको बलिङ शैलीमाथि शंका गर्दै नेपाल क्रिकेट संघ क्यानलाई समेत पत्र पठाएको छ । आइसिसीले गत माघमा न्युजिल्याण्डमा भएको एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा वसन्तको बलिङ शैली शंकास्पद पाइएको भन्दै पत्र पठाएको छ । वसन्तले बलिङ गर्दा ‘क्विकर’मा समस्या देखिएको र शरीर पूर्ण रुपमा ‘स्ट्रेच’ नगरिएको आइसिसीले जनाएको छ । आइसिसीले सो प्रतियोगितामा वसन्तले बलिङ गरेको फोटो र फुटेजसहित क्यानमा पठाएको छ । क्यान सदस्य करिण राणाले आइसिसीले वसन्तको बलिङ शैलीमाथि प्रश्न गर्दै पत्र पठाएको पुष्टि गरे ।उनका अनुसार बसन्तले एक्सन सुधार्ने बाचा गर्दै क्यानले आइसिसीलाई पत्र समेत पठाइसकेको क्यानले जनाएको छ
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।