वैसाख १४, नुवाकोट–नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर ५ माझिटारमा रहेको ठूलोगााउ सामुदायिक वनमा डढेलो लागेको छ । शनिवार अपरान्ह २ बजेबाट लग्न सुरु भएको डढेलोले करिब पााच हेक्टर क्षेत्रफल सखाप बनाएपछि विदुर नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो । सल्लेघारी रहेको जंगलमा आगो लागेको केही समयमा नै धेरै क्षेत्रफल सखाप बनाएको हो । आगो नियन्त्रणमा लिन दमकलको सहयोगमा प्रहरी, बनका पदाधिकारी, उपभोक्ता तथा स्थानीय वासिन्दालाई करिब तीन घण्टा लागेको थियो । डढेलोले वनमा रहेको साना बोटविरुवा, साना बन्यजन्तु लगायतको क्षती भएको उपभोक्ता शिवबहादुर कुमालले जानकारी दिनुभएको छ । सामुदायिक वन भन्दा तल्लो क्षेत्रमा खेत रहेकाले आगलागपिछि खेतमा उब्जनी राम्रो हुने प्रलोभनमा कसैले आगो लगाइदिएको हुनसक्ने अनुमान वनका उपभोक्ताहरुले गरेका छन् ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
