नया संविधान जारी गर्न सरकार प्रतिवद्ध

वैशाख १३, अर्घाखाdal bahadur ranaची–भूमिसुधार मन्त्री दल बहादुर रानाले जसरी पनि समयमै नयाा संविधान जारी गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ अर्घाखााचीले सन्धिखर्कमा गरेको पत्रकार भेटघाटमा मन्त्री रानाले विगतको संविधानसभाले गरेका कामहहरुको स्वामित्व ग्रहण गर्दै अव अगाडी वढ्ने वताउनु भयो । संविधानसभाका समितिहरुका सभापतिहरुको समेत चयन भइसकेकाले अब तोकिएको समयमा संविधान जारी हुने पक्का भएको उल्लेख गर्नुभयो ।