वैशाख १२, काठमाडौ–निकै लामो समय देखी नेपाली साहितिक क्षेत्रमा कलम चलाउदै आउनुभएकी सष्ट्रा कमला प्रसाईको कविता संग्रह साइनो भित्रको मान्छे सार्वजानिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका विच पुस्तक सार्वजानिक गरिएको थिए । अन्तर्राष्ट्रिय साहित्य समाजका,नेपाल च्पाप्टरले प्रकासनमा ल्याएको पुस्तकमा ३७ वटा समसामयिक विषयमा लेखिएका कविताहरु समावेश छन् । कार्यक्रममा राष्ट्रकवि माधब प्रसाद घिमिरले पुस्तक भित्र निकै मर्मस्पर्शी कविताहरु रहेका बताउनुभयो । प्रवासमा बसेर नेपाली साहित्यमा विशेष कमल चलाउदै आउनुभएकी कमला प्रसाईको यो पाचौा कृति हो ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।