वैशाख १०, काठमाडौ–त्रिभुवन विश्वविद्यालयले जेठ १४ गतेका लागि घोषणा गरेको स्वतन्त्र बिद्यार्थी यूनियनको निर्वाचनप्रति १७ बिद्यार्थर्ी संगठनले असहमति जनाएका छन् । सत्तापक्षीय बिद्यार्थर्ी संगठनको मिलोमतोमा त्रिविले निर्वाचन मिति घोषणा गरेको भन्दै अनेरास्ववियु क्रान्तिकारी सहित १७ संगठनले विरोध जनाएका हुन् । उनीहरुले आज संयुक्त रुपमा त्रिवि पदाधिकारीलाई माग पत्र बुझाउादै निर्वाचन स्थगित गर्न माग गरेका हुन् । २४ घण्टाभित्र निर्वाचन स्थगित नभए निर्वाचन हुने क्याम्पसको प्रशासनमा तालाबन्दी गर्ने असन्तुष्ट संगठनहरुले चेतावनी दिएका छन् । उनीहरुले निर्वाचन प्रणाली परिवर्तनका लागि भइरहेको बहसलाई सम्बोधन गरेर मात्रै निर्वाचन मिति घोषणा गर्नुपर्ने माग गरेका छन् । त्रिविले अघिल्लो बर्ष पनि स्ववियु चुनावको मिति घोषणा गरेर अन्तिम समयमा स्थगित गरेको थियो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
