हुन्डाई इओनमा नयाा एसुरेन्स

वैसाख ९,काठमाडौं– हुन्डाइ मोटर्सको नेपालस्थित अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले इओन कार खरिदमा नयाा ग्राहक योजना सार्वजनिक गरेको छ ।
इओन–एसुरेन्स नामको योजनामा पााच बर्षे नि:शुल्क मेन्टिनेन्स, एक बर्षको नि:शुल्क वीमा तथा तीन वर्षे वारेन्टी र नगद छुटलगायतका सुविधा रहेका छ । नि:शुल्क मेन्टिनेन्स अन्तर्गत पाट्र्स र कन्जुमेवल दुबै रहेको जनाइएको छ ।
हुन्डाईका नेपालमा बिक्रि हुनेमध्ये इओन सबैभन्दा सस्तो कार हो । यसका दुई मोडल बजारमा उपलब्ध छन् । इअन डिलाइटको मुल्य १५ लाख ७६ हजार र इअन एराको मुल्य १६ लाख ७६ हजार रुपैयाा तोकिएको छ ।