वैसाख ७, एजेन्सी–लेबनानमा मात्र सिरियाका कम्तीमा पनि दश लाख शरणार्थी रहेको पाइएको छ । सिरियामा जारी द्वन्द्वको कारण ती शरणार्थी लेबनान पुगेका हुन् । द्वन्द्वका कारण आफ्नो देश छोडेर भागेका ती शरणार्थीको अवस्था नाजुक रहेको पाइएको पनि अधिकारीहरुले जनाएका छन् । संयुक्त राष्ट्रसंघको शरणार्थी निकायले हालैमात्र दिएको जानकारीअनुसार शरणार्थीमध्ये आधाजति बालबालिका रहेका छन् । सिरियामा गत तीन वर्षयता जारी द्वन्द्वमा परी एक लाख ५० हजार व्यक्तिको मृत्यु भइसकेको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।