वैसाख ७, एजेन्सी–आइपिएल इन्डियन प्रिमियर लिग आइपियल क्रिकेटमा आज राजस्थान रोयल्सले किङ्गस इलेभेन पन्जाबको सामना गर्ने छ । युएईको सारजहा क्रिकेट मैदानमा बेलुका हुने खेलमा राजस्थान रोयल्सक सेन वाड्सनको कप्तानीमा मैदानमा उत्रदा र किङ्गस इलेभेन पञ्जावलाई जर्ज बेलीले समाल्ने छन् । प्रतियोगिता अन्तर्गत गय राति भएको खेलमा दिल्ली डेयर डेभिल्सले कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउादै १६६ रन बनाएको थियो । कोलकाताका लागि रविन उथप्पाले सर्वाधिक ५५ रन बनाएका थिए । जवाफमा उत्रिएको दिल्लीले १९ दशमलव ३ ओभरमा ६ विकेट गुमाउादै लक्ष्य प्राप्त गर्यो । दिल्लीका लागि दिनेश कार्तिकले ५६ र जेपी डुम्नीले ५२ रनको योगदान गरे । त्यसअघि रोयल च्यालेन्जर्स बेङलोरले मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको थियो ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी पुस २९, काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।