वैसाख ७, कञ्चनपुर–कञ्चनपुरको भीमदत्तनगरपालिका–१० तिलकेनीमा रहेको शान्ति समुदायिक वनमा वनमाराका कारण रूख सुक्न थालेका छन् । सामुदायिक वनको आधाभन्दा बढी क्षेत्रमा वनमाराका कारण रूख सुकेका छन् । वनमारा हटाउन सामुदायिक वनले २५ हजार रुपैयाा बजेट विनियोजन गरी वनका उपभोक्ताहरुलाई परिचालन गर्ने निर्णय गरेको छ । हल्दु, सखुवा, कोइराला र सिसौ प्रजातिका रूखलाई वनमाराले बढी क्षति पुर्याएको उपभोक्ताहरुले बताएका छन् ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी