वैसाख ७, गुल्मी–गुल्मीको दरबार देवीस्थानदेखि सदरमुकाम तम्घासतर्फ जाादै गरेको गरेको लु. १ ज २५२९ नम्बरको जिप दुर्घटना हुादा ४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा दरबारदेवीस्थान गाविस ८ निवासी ८ वर्षीय बालक विवश सारु महेन्द्र कुवार र जमुना खत्री रहेका छन् । एक जनाको भने सनाखत हुन बााकी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । १४ जना यात्रु बोकेर दरबार देवीस्थानबाट तम्घास जाादै गरेको जिप बिहान करिब साढे सात बजे सोही गाविसको वडा नम्बर ८ स्थित म्याल पोखरा भन्ने ठाउामा दुर्घटना भएको हो । उकालोमा ब्रेक फेल भई जिप दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार जिप सडकबाट करिव पचास मिटर तल खसेको बताइएको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
सक्षम निजामती प्रशासनको अपरिहार्यता

दामोदर रेग्मी फागुन २३, काठमाडौं – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्ति हुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो