वैसाख ७, काठमाडौ–सत्यनिरुपण तथा मेलमिलाप र व्यक्ति बेपत्ता छानबिन आयोग गठन सम्बन्धी विधेयकमा आजबाट व्यवस्थापिका संसदमा छलफल हुादै छ । दिउसो दुई बजेदेखि संविधानसभा भवन नयाा बानेश्वरमा बस्ने बैठकमा विधेयकमाथि दफाबार छलफल हुने छ । सरकारले गत शुक्रबार बसेको व्यवस्थापिका संसदको बैठकमा विधेयक पेश गरेको थियो । सरकारले आयोग गठनको विधेयक संसदमा पेश गरेपनि द्वन्द्वकालमा मानवअधिकार उल्लंघनका गम्भीर घटनाको दोषीलाई आममाफी दिने प्रावधान विधेयकमा राखेको भन्दै अधिकारकर्मीहरुले विधेयक संशोधन गर्न माग गरेका छन् । तर, सरकारले भने आममाफीको प्रावधान नभई केही मुद्दामा क्षमादानको प्रावधान राखिएको र उक्त प्रावधान विस्तृत शान्ति सम्झौता अनुसार नै भएको बताउादै आएको छ । संसदबाट विधेयक पारित भएपछि आयोग गठनको बाटो खुल्ने छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
