वैसाख ४, नेपालगन्ज –नेपालगन्जमा मध्यपश्चिमाञ्चल दोश्रो खेलकुद महोत्सव सुरु हुादैछ । महोत्सवको उद्घाटन एक कार्यक्रमकाबीच खेलकुद मन्त्री पुरुषोतम पौडेल गर्नुहुने भएको छ । महोत्सवका सम्पुर्ण खेलहरु नेपालगन्जमै संचालन गर्ने आयोजकले जनाएको छ । महोत्सवमा फुटबल, भलिबल, सुटिङग, भारत्तोलन, कपर्दी, क्रिकेट, हकी, शारिरीक सुगठन, एथलेटिक्स, कुस्ती र जिम्नास्टीक गरि कुल ११ वटा खेल समाबेश छन् । महोत्सवमा खेलाडी, प्राविधिक तथा पदाधिकारीहरु गरि करिव १ हजार १५जनाको सहभागिता रहने आयोजकले जनाएको छ । महोत्सवमा त्यस क्षेत्रका १५ जिल्ला तथा तीन बिभागिय टिम नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी सहित १८ वटा टिमको सहभागिता रहने छ ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी
सार्वजनिक प्रशासनमा कुशलता र सदाचारिता
