बैशाख ३, काठमाण्डौ– घरेलु तथा साना उद्योग विकास समितिले भोलीदेखि राष्ट्रिय औद्योगीक बस्तु तथा प्रबिधि प्रदर्शनीको तयारी गरेको छ । हरेक बर्ष गर्दै आएको महोत्यस यस बर्षभने रजत महोत्सवका रुपमा मनाईने समितिले जनाएको छ । यहि बैशाख ८ गते सम्म राजधानिको भृकुटीमण्डपमा चल्ने महोत्सवमा ढाका कपडा , बाासजन्य उत्पादन , अल्लो जस्ता प्राकृतिक रेसाहरुवाट उत्पादित बस्तुहर , छाला एवम खाद्य बस्तु , अर्गानीक चिया र कफी , हाते कागत तथा उनबाट उत्पादित बस्तुहरु लगायत सामग्रीको प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक