चैत २८, काठमाण्डौ–सर्वाेच्व अदालतको प्रधानन्यायाधीस नियुक्तिको विषयमा संवैधानिक परिषदले गरेको सिफारिशको अन्तिम निर्णय गर्न संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । समितिका जेष्ठ सदस्य कुलबहादुर गुरुङले समितिको बैठक नसकिएकाले आज पुन: छलफल गर्ने गरी हिजो बैठक स्थगित भएको जानकारी दिनुभएको छ । कायममुकायम शर्माको जवाफ दिने काम सकिए पनि समितिले आज उहााको सम्बन्धमा परेको उजुरीको सम्बन्धमा निर्णय गर्ने गुरुङले बताउनुभयो । हिजो भएको छलफलका क्रममा सांसदहरुले राखेका जिज्ञासाको शर्माले जवाफ दिनुभएको थियो । यसैविच प्रधानन्यायाधिशमा सिफारिस दामोदर प्रसाद शर्माको संसदिय सुनुवाईमा ढिलाई भएका कारण सर्वाेच्वमा बहाल रहेका ५ अस्थायी न्यायाधिश घर फर्किने अवस्था देखिएको छ । पााच अस्थायी न्यायाधिशको थपिएको कार्यकाल आज सकिदैछ । शर्मा आज संसदिय सुनुवाईवाट प्रधानन्यायधिशमा सिफारिस भईहाले पनि एकै दिन राष्ट्रपतिबाट नियुक्ति र सपथ भएर पदवहाली गर्न कठिन छ । अस्थायी न्यायाधिश प्रकाश वस्ती , बैद्यनाथ उपाध्याय , तर्कराज भट्ट , ज्ञानेन्द्र कार्की र भरत बहादुर कार्कीको थिपीएको एक बर्षे अवधि आज एकै दिन सकिन लागेको हो । अर्वाेच्वमा अव ५ जना मात्र न्यायाधिश बााकी रहेनेछन् ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।