चैत २६, काठमाण्डौ–पर्यटक बसको ठक्करबाट राजधानिको सितापाईलामा १ पैदलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते ५५ बर्षीय जनक कार्कीको उपचारको क्रममा ग्राण्डी अस्पतालमा गएराति मृत्यु भएको हो । बा १ प ६८३ नम्बरको पर्यटक बसले पैदलयात्री कार्कीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । उता बााकेको बानियाबारमा जिपले ठक्कर दिंदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । ठक्करबाट नौवस्ता ७ सुतैयाका ३८ बर्षीय भक्त बहादुर विकको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । दुर्घटनामा परि घाईते भएका २१ बर्षीया खुमा राना र १७ बर्षीय विवेक मल्लको सोही अस्पतालमा उपचार भईरहेको छ । चिसापानी बाट कोहलपुर तर्फ जादै गरेको भे १ ज ३८६ नम्बरको जिपले पैदलयात्री तिनै जनालाई ठक्कर दिएको थियो । यसैविच धादिङगको बाउनथानमा ट्रिपर दुर्घटना हुंदा १ बालकको मृत्यु भएको छ भने ५ जना गम्भिर घाईते भएका छन् । त्रिभुवन राजपथमा ढुङगालोड गरि नौबिसे तर्फ आउदै गरेको बा २ ख ४९ ९३ नम्बरको ट्रिपर सडक छेउमा पल्टदा ट्िरपरमा सवार ८ बर्षीय बालक भुपेन तामाङगको मृत्यु भएको हो ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक