जुडोको अन्तराष्ट्रिय सेमिनार आजदेखि

काठमाण्डौ चैत २६, काठमाण्डौ –नेपाल जुडो संघको आयोजनामा आजदेखि राजधानिमा जेयुए रेफ्री सेमिनार शुरु हुदैछ । नयाा बजारस्थीत बहुउदेश्यीय मार्सल आर्ट केन्द्रमा शूरु हने सेमिनारमा नेपालसहित १६ राष्ट्रका ३७ जनाको सभागीता रहने संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिनुभयो ।