चैत्र २५, काठमाडौ–आगामी मे १ देखि ७ सम्म हुने एसीसी प्रिमियर लिग क्रिकेटको पहिलो खेलमा नेपालले यूएईको सामना गर्ने भएको छ । मलेसियाको क्वालालाम्पुरमा हुने प्रतियोगिताको पहिलो दिन नेपालले यूएईसाग खेल्ने भएको हो । एसियाली क्रिकेट काउन्सिलले टेष्ट मान्यता नपाएका शीर्ष वरियताका टिमबीच पहिलो पटक एसीसी प्रिमियर लिग खेलाउन लागेको हो । ५० ओभरको प्रतियोगितामा नेपालसागै अफगानिस्तान, मलेसिया, हङकङ, ओमान र यूएई छन् । प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा खेलाइनेछ । नेपालले मे २ मा मलेसिया, ४ मा ओमान, ५ मा हङकङ र मे ७ मा अफगानीस्तानविरुद्ध खेल्नेछ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक