चैत २१, काठमाण्डौ – प्रधानमन्त्री सुशील कोईरालाले आज मन्त्रीमण्डल बिस्तारको तयारी गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा मालेले पार्टिबाट मन्त्रीहुनेहरुको नाम प्रधानमन्त्री कोईरालालाई आज बुझाउने बताएपछि प्रधानमन्त्री कोईरालाले उनीहरुलाई सपथ गराउने तयारी गर्नुभएको प्रधानमन्त्री कार्यालय श्रोतले जनाएको छ । राप्रपालाई आपुर्ति मन्त्रालय र एक राज्यमन्त्री दिने सहमति भएको छ भने मालेलाई महिला तथा समाज कल्याण मन्त्रालय दिने सहमति भएको छ । श्रोतका अनुसार राप्रपाले मन्त्रीमा सुनिल थापा र राज्यमन्त्रीमा गिरिबहादुर केसिको नाम शिफारिस गर्ने तयारी गरेको छ । नेकपा मालेले भने महासचिव सिपी मैनालीकी पत्नी सिता खड्काको नाम पठाउने तयारी गेरेको छ ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।
वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः माओवादी अध्यक्ष प्रचण्ड

असार ३०, काठमाडौं – नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ