चैत्र १८, काठमाडौ –शिक्षा मन्त्री चित्रलेखा यादवले नयाँ शैक्षिक सत्र शुरु भएको दुई हप्ता भित्र सबै विद्यार्थीले पुस्तक पाईसक्ने बताउनुभएको छ ब्यबस्थापीका संसद बैठकमा मंगलबार समयमै पाठ्यपुस्तक पुर्याउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएपछि बैठकमा जवाफ दिदै शक्षिा मन्त्री यादवले यो शैक्षिक सत्रमा विद्यार्थीलाई समयमै पुस्तक उपलब्ध गराउन सरकारले हरप्रयास गरिरहेको बताउनुभयो । नयाँ शैक्षिक सत्र शुरु भएको दुई हप्ताभित्र विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन आफु प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
