चैत्र ११, नवलपरासी–नवलपरासीको पहाडी राजमार्गअन्तर्गत पर्ने बुलिङटार–दलदले सडक खण्डको अर्खलामा आज बिहान भएको जीप दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । बुलिङटारबाट दलदलेका लागि आउादै गरेको ना १ ज २० ७७ नम्बरको जीप अर्खला भीरबाट दुई सय मिटर तलखस्दा बुलिङटार बस्ने ३६ वर्षीया नीमकुमारी सूर्यवंशी र डााडाझेरी ९ बस्ने ३७ वर्षीय जीप चालक दिपेन्द्र फालको मृत्यु इलाका प्रहरी कार्यालय कावसोतीका प्रहरी निरीक्षक मोहन अधिकारीले जानकारी दिनु भयो । दुर्घटनामा ८ जना घाइते भएका छन्।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक