चैत्र ११, काठमाडौ–पहिलो सहकारी महासम्मेलन राजधानीमा आजवाट सुरु हुादैछ । महासम्मेलनमा सहकारीको अवस्था र मोडलका विषयमा छलफल हुने बताइएको छ । तीन दिनसम्म चल्ने महासम्मेलनमा बेलायत, चीन, दक्षिण कोरिया, भारत, मलेसिया, श्रीलंका, थाइल्याण्ड, बङ्गलादेश, भूटानलगायत १२ देशका प्रतिनिधिको सहभागिता रहनेछ । महासम्मेलनले सहकारीका सेवा तथा उत्पादनलाई गुणात्मक वृद्धि गर्ने गरी रोजगारी सिर्जना गर्न सहयोग पुग्ने सहकारी विभागले जनाएको छ । सम्मेलनमा ७ सय ५० सहकारीकर्मीको उपस्थिति रहने छ । महासम्मेलनको अपरान्ह राष्ट्रपति डाक्टर रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।