स्पेनमा मितवेइता सम्वन्धी सरकारी कदमको विरोधमा मड्रिड शहरमा भएको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । देशभरिबाट मड्रिड शहरमा पुगेका १० औ हजार मानिसले सरकारको सो कदमको विरोध गर्दै प्रदर्शन गरेका छन् । प्रहरिले प्रदर्शन रोक्न खोज्दा प्रदर्शनकारीहरुले खाली सिसा फ्याकेका थिए भने जवाफमा प्रहरिले लाठि चार्ज गरेको थियो । हाम्रो स्वाभिमानको यात्रा जारि छ भन्दै प्रदर्शनकारीहरुले नारा लगाएका थिए । प्रदर्शनमा मजदुर, सरकारी कर्मचारी, युनियनका सदस्यहरु रहेका छन् । प्रदर्शनकारिहरुले सरकारको मितवेइन सम्वन्धी कदम तत्काल फिर्ता लिन माग गरेका छन् ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
