चिनले हराईरहेको मलेसियाली इएरलाइन्सको विमानको खोजिका लागि २ ओटा सैनिक विमान अष्टेलिया पठाएको छ । विगत १५ दिन देखि हराईरहेको मलेसियाली इएरलाइन्सको विमानको खोजिका लागि चीनले अष्टेलियाको पर्थमा थप सहयोग गर्ने उद्येश्यले विमान पठाएको हो । केहिदिन अघि हिन्दमहासागारमा विमानको भग्नावशेयष जस्तो देखिने दुई ओटा तस्वीर स्याट्लाइटमार्फत पठाएपछि त्यस क्षेत्रमा खोजिकार्य बढाईएको हो । स्याटेलाइटले देखाएको भग्नावषेशको अनुशन्धान गर्नको लागि चिनले आज २ ओटा जेट विमान त्यसतर्फ पठाएको हो । आज चौथोदिनपनि दक्षिण हिन्दमहासागर विमानको खोजी जारि राखेका छन् । आज अष्ट्ेरलिया पठाइएको विमानले भालिबाट खोजिकार्यलाई अगाडि बढाउने चिनिया अधिकारिहरुले बताएका छन् ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
