९ चैत्र, स्याङ्जा –स्याङ्जामा हिजो सााझ परेको असिना र पानीले बाङ्सिङ गाविसमा लगाइएका तरकारी, फलफूल र अन्न बालीलाई नष्ट पारेको छ । असिना पानीले मौसमी तथा बेमौसमी तरकारी र फलफूललाई क्षति पुर्याएको हो । वाङसिङ गाविस–९ स्थित देउरालीमा सबैभन्दा बढी क्षति पुगेको बताइएको छ । भर्खर फुलेका सुन्तला, नासपाति, खुर्सानी, बेमौसमी तरकारी घिरौाला, कााक्रोलगायतका कृषि उपज नष्ट पारिादा लाखौा रुपैयाा क्षति र हिउादे बाली नष्ट हुन पुगेको स्थानीयवासी रुकुमदत्त शर्मा पौडेलले जानकारी दिनुभयो ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।