चैत्र ९, विराटनगर –नेपाली कााग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले दलबीच सहमति कायम गरी अव छिट्टै स्थानीय निकायको निर्वाचन मिति घोषणा गरिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसाग कुरा गर्दै उहााले स्थानीय निर्वाचन नहुनाले विकास निर्माणमा छुटयाइएको रकम अनियमितता भई ग्रामीण क्षेत्रको विकास निर्माण अवरुद्ध भएको बताउनुभयो । आगामी एक वर्षभित्र लोकतान्त्रिक संविधान जारी हुने सम्भावना छ भन्दै उहााले दलबीच सङ्घीयता र शासकीय स्वरुपमा केही विवाद भए पनि सहमतिमा संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो । उहााले ढिलै भए पनि संविधानसभा नियमावली निर्माण भएकाले संविधान जारी हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो । वरिष्ठ नेता देउवाले संविधान जारी गर्न दुई तिहाई बहुमत आवश्यक भएकाले दलबीच सहमति गरी विवादित विषयमा सहमति कायम गरिने बताउनुभयो । मनोनीत २६ सभासद्मा नेकपा–माओवादीलाइ
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।
वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः माओवादी अध्यक्ष प्रचण्ड

असार ३०, काठमाडौं – नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ