चैत ७, काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रसका तत्कालिन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको आज चौथो स्मृति दिवस मनाइदैछ । स्मृति दिवसको अवसरमा नेपाली कांगं्रेसले विभिन्न कायक्रम गरिरहेको छ । काँग्रेस पार्टि कार्यालय सानेपा स्थित कार्यालय परिसरमा आयोजना गरिएको वृक्षारोपण कार्यक्रमा सहभागी काँग्रेस नेताहरुले बोटविरुवा रोपेका छन् भने प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले स्वर्गीय कोइरालाको शालिकमा माल्यापण गरेका छन् । स्मृति दिवसकै अवसरमा गिरिजाप्रसाद कोइराला अध्ययन केन्द्रले राष्ट्रिय सभागृहमा विचार गोष्ठी तथा निबन्ध प्रतियोगिताको आयोजना समेत गरेको छ । जनआन्दोनल २०६२ र ६३ को आन्दोलनमा मा अग्रीणी भूमिका खेलेका स्वर्गीय कोइराला , ५ पटकसम्म देशको प्रधानमन्त्री भएका थिए । कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।