चैत ६, काठमाडौं– फलामे ढोकाका रुपमा मानिने प्रवेशिका (एसएलसी) परीक्षा यस वर्ष आजदेखि देशैभर एकैसाथ सुरु भएको छ । परीक्षामा देशभरबाट नियमित र एक्जाम्टेड गरी ५ लाख ६६ हजार ८५ विधार्थीहरु सहभागी हुदैछन् । नियमित तर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जाम्टेड तर्फ १ लाख ४६ हजार ७ सय ३३ विद्यार्थी सहभागी रहेको परीक्षा नियन्त्रण कार्यालय भतmपुरले जनाएको छ । आज बिहान ८ बजेबाट सुरु परिक्षामा अनिवार्य अगेंजी बिषयको परिक्षा भैरहेको छ । परीक्षाका लागि देशभर १ हजार ८ सय ३६ परीक्षा केन्द्र तय गरिएको छ । यसैगरी परीक्षा सञ्चालन गर्न देशभरमा ५३ हजार ७६ जनशतmी खटिएका छन् । यसबर्र्षको परीक्षामा सबैभन्दा बढी काठमाडौं र सबैभन्दा कम मनाङका परीक्षार्थी रहेका छन् । परीक्षालाई व्यवस्थित बनाउन परिक्षा नियन्त्रण कार्यालयले ३५ बुँदे आचारसंहिता पनि ब नाएको जनाएको छ । यसबर्षको एसएलसी परिक्षामा परिक्षर्थीलाई विधालय पोशाकलाई अनिवार्य गरिएको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
सक्षम निजामती प्रशासनको अपरिहार्यता

दामोदर रेग्मी फागुन २३, काठमाडौं – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्ति हुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो