चैत ५,काठमाडौं– संविधानसभा नियमावली मस्यौदा माथि आजबाट छलफल हुदैछ । संविधानसभामा बिहान ११ बजेबाट सुरु भएको छलफलमा सभासदहरुले मस्यौदा अध्यन गर्दै छलफल गरिरहेका छन । बैठकमा संविधानसभा नियमावली २०७० तथा व्यवथापिका संसद कार्यसञ्चालन नियमावली निर्माण गर्न गठित मस्यौदामा सभासदहरुले आ–आफ्ना धारणा राख्नेछन् । मस्यौंदामाथि केही दिनसम्म संविधानसभा बैठकमा छलफल हुनेछ । मस्यौदामा समेटिएका बिषय वस्तुबारे अझै पनि केही दल र सभासद्हरुको फरक मत रहेकाले आजको बैठकमा उनिहरुले आफनो भनाई राखेपछि त्यसमाथी पनि छलफल हुने बताईएको ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
