चैत ४, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतक चिनकाजी श्रेष्ठ र सचेतकमा इश्वरी न्यौपानेलाई नियुतm गरेको छ । संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले आज दुबैलाई नियुतm गरेका हुन् । प्रमुख सचेतक भएका श्रेष्ठ कांग्रेसको संस्थापन पक्षिय नेता हुन भने सचेतक न्यौपाने बरिष्ठ नेता शेर बहादुरा देउवा पक्षिय नेता हुन् । कांग्रेसको विधानमा संसदीय दलको नेताले प्रमुख सचेतक र सचेतक नियुतmी गर्ने व्यवस्था अनुसार प्रधाननमन्त्री तथा संसदिय दलका नेता कोइरालाले सो नियुतmी गरेका हुन ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
