फागुन २९,काठमाडौं– आज विश्व मिर्गौला दिवस, उमेरसँगै मृर्गौला समेत वृद्ध हुन्छ भन्ने नाराका साथ नेपालमा पनि मनाईदैछ । सरकार तथा स्वास्थ्यका क्षेत्रमा क्रियाशिल विभिन्न गैरसरकारी संघसंस्थाहरुले बिभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाई रहेका छन् । नेपालमा सन् २००६ सालदेखि मात्रै यो दिवस मनाउन थालिएको हो । मानव शरीरको महत्वपूर्ण एवम् संवेदनशील अङ्ग मिर्गौलाको समयमै पहिचान र उपचारमा ढिलासुस्ती भए यसले गम्भिररुप लिई ज्यानै लिने गर्दछ । मिर्गौला रोग कम गर्न, धूमपान र मध्यपान नगर्ने, तौल बढ्न नदिने, पानी बढी पिउने, बिहान १५ मिनेट हिँड्डुल गर्ने, स्वस्थकर खाना खाने, जस्ता कुरामा ध्यान दिए यसबाट बच्न सकिने मिर्गौैला रोग विशेषज्ञहरुको भनाई छ । पछिल्लो जनगणना अनुसार कूल जनसङ्ख्याको १० प्रतिशत अर्थात् २६ लाख मानिस मिर्गौला रोगको जोखिममा छन् ।
अन्तरबार्ता
‘आवधिक चुनाव हुन्छ तर मध्यावधि चुनाव हुदैन’ : वरिष्ठ नेता खनाल

माघ १४, काठमाडौँ – नेपाल कम्यूनिष्ट पार्टी नेकपाको विवाद चुलिदै गर्दा निर्वाचन आयोगले पार्टी एकै ठाउ भएको निर्कष निकालेको छ । यस सन्दर्भमा
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।