फागुन २९, बैतडी – बैतडीको एक सरकारी कार्यालय भित्रै कर्मचारीहरु धुमंपान सेवन गर्ने गरेको पाईएको छ । दशरथ चन्द नगरपालिका कार्यालय भित्रै कर्मचारीहरु धुम्रपान सेवन गर्ने गरेको पाईएको हो । नगरपालिकाको कार्यालय भवनको कुनाकुनामा चुरोटमा ठूटाहरु ठूलो मात्रामा भेटिने गरेका छन् । चुरोटका ठूटाहरु सेवाग्राहीले नभै कर्मचारीहरुले नै फालेको सेवाग्राहीको दाबी छ । सरकारले सार्वजनिक स्थानहरुमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनमा प्रतिबन्ध लगाएको भएपनि बैतडीमा सरकारी कर्मचारीहरुबाट नै कार्यालयमा धुम्रमान सेवन भैरहेको छ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक