फागुन २९,काठमाडौं– संविधानसभा नियमावली मस्यौदामा भएका केहि प्रावधिक त्रुटी सच्याई आज संविधानसभामा पेस गरिदैछ । एक महिना लगाएर सहमती गरि तयार गरिएको मस्यौदामा केहि त्रुटी भए त्यसलाई सच्याउनका लागि हिजोसम्म छलफल भएको थियो । पुर्णरुपमा तयार मस्यौदालाई आज संविधानसभा बैठकमा अन्तिम प्रतिवेदनका रुपमा पेस गरिन लागेको मस्यौदा समितिका संयोजक लक्ष्मणलाल कर्णले बताए । आज दिउसो बस्ने संविधानसभाको बैठकमा उतm तयार मस्यौंदालाई पेश गरिनेछ । तयार मस्यौंदालाइृ संविधानसभा बैठकमा पेस भएपछि सम्पुण सभासदहरुलाई छलफलका लागि वितरण गरिनेछ । संविधानको प्रमाणीकरण कसले गर्ने, संविधानसभामा ककस गठन गर्न पाउने कि नपाउने र राजनितिक दलहरुले ह्विप जारी गर्न पाउने नपाउने बिषयमा विवादका कारण लामो समयपछि मस्यौदा तयार भएको हो । तयार भएको मस्यौदालाई संबिधानसभाबाट पारित गरिपछि संविधान निर्माणको काम अघि बढ्नेछ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
