फागुन २६,काठमाडौं– दुईदिनदेखि वेपत्ता भएको मलेसियन विमान दुर्घटना भएको आशंका गरिएको छ । भियतनामको समुद्रमा दुर्घटना भएको केही अवषेश देखिएपनि पुष्टि भने भइनसकेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन । खोजीमा तीस भन्दा बडी विमान र अन्य सहयोगी खोजी कार्यमा जुटेका छन् । वियतनामको एक विमानले दक्षिण चाइनाको क्षेत्रमा केही अवशेष देखिएको जानकारी गराएको बताईएको छ । एक सय ५२ जना चिनियाँ नागरिक सहित दुई सय ३९ जना यात्रु बोकेको विमान क्वालालम्पुर विमानस्थलबाट उडेको दुई घण्टापछि सम्पर्क विहिन भएको थियो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
