फागुन २६,पोखरा– पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज सरस्वती युथ क्लब र मच्छिन्द्र क्लब भिड्दैछन् । पोखरा रंगशासामा दिउँसो हुने खेलमा विजेता बन्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । ए भिडिज लीगमा कडा प्रतिस्पर्धामा उत्रिएका दुई क्लब आज आफ्नो लय कायम राख्ने दाउमा रहनेछन् । हिजो धरानलाई पराजीत गर्दैए पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताका विजेतालाई ३ लाख ५१ हजार र उपविजेतालाई २ लाख १ हजार रुपैयाँ साथमा ट्रफी, मेडल प्रमाणपत्र दिइनेछ । १२ टिमले भाग लिएको प्रतियोगिताको फाइनल यही शनिबार हुनेछ ।
अन्तरबार्ता
‘आवधिक चुनाव हुन्छ तर मध्यावधि चुनाव हुदैन’ : वरिष्ठ नेता खनाल

माघ १४, काठमाडौँ – नेपाल कम्यूनिष्ट पार्टी नेकपाको विवाद चुलिदै गर्दा निर्वाचन आयोगले पार्टी एकै ठाउ भएको निर्कष निकालेको छ । यस सन्दर्भमा
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।