फागुन २६,काठमाडौं– संविधान कसले प्रमाणीकरण गर्ने भन्ने विषयमा दलहरुबिच भैरहेको विबादबारे आज सहमती हुने दाबी गरिएको छ । ठुला दल नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच संबिधान प्रमाणीकरणको विवादमा आज टुङ्गो लगाइने नेताहरुको दाबी छ । दुई दलबिच पटक पटक हुदै आएको छलफल सहमतीतर्फ अगाडी बढेकाले आज दुईदलका नेताहरु बसेर सहमती हुने एमाले नेता भीम रावलले बताए । दुईदलका नेताबिच सहमति भए आजै संविधानसभा मस्यौदा समितिको बैठक बसेर मस्यौदालाई अन्तिम रुप दिइनेछ । काङ्ग्रेसले राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपतिले संबिधान प्रमाणीकरण गर्नुपर्ने अडान राख्दैं आएको छ भने एमाले र एकिकृत माओवादीले संविधानसभा अध्यक्षले गर्न पाउनुपर्ने भन्दैं आएका कारण अहिलेसम्म मस्यौदा बन्न नसकेको हो । मस्यौदा तयारका लागि समितिलाई दिएको समयसिमा भोली सकिदैछ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
