फागुन २०, सिरहा – समाजको कलंकका रुपमा रहेको बोक्सी प्रथा हट्न नसक्दा बोक्सीको आरोपमा हुने कुर्रुर घटना हाम्रो समाजमा अझै रोकिएका छैन्न । बिशेषगरि नेपालका मध्यमबर्गिय समुदायमा यो प्रथा निकै डर लाग्दो रुपमा रहेको छ । सिरहाको असनपुर गाविस २ स्थित निपनियाँकी एक महिलालाई बोक्सीकै आरोपमा गएराति निर्घात कुटपिट गरिएको छ । स्थानिय अन्दाजी ४५ बर्षिय सवुरीदेवी यादवलाई बोक्सीको आरोपमा छिमेकी महेन्द्र यादव र बद्री यादवले गएराती निर्घात कुटपीट गर्दा उनी सतm घाइते भएकी छिन । घाइते सवुरदेवीको अहिले गोलबजारस्थित श्रीराम हस्पिटलमा उचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । केही दिनअघि गाउँमै लाग्ने धामिर्क मेलामा स्थानीय बद्री यादवकी श्रीमतीमाथि भुत सवार भएको र उनले सवुरदेवीलाई बोक्सीको आरोप लगाएपछि उनलाई कुटपीट भएको पिडीतले बताएका छन् । कुटपीटमा संलग्नहरुलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । कुटपीटबाट पिडीत सवुरदेवीका भतिजा अशोक र बुहारी सियादेवी पनि घाईते भएका छन् ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी