फागुन २०, अछाम– अछाममा लोडसेडिङ कम गर्न सिएफएल चिम वितरण गर्न सुरु गरिएको छ । जिल्ला सदरमुकाम मंगलसैनका ग्राहकलाई सिएफएल चिम वितरण कार्य थालिएको हो । नेपाल विद्युत प्राधिकरणले अछाममा एक ग्राहकबाट मिटरका आधारमा बढिमा दुई ओटा साधारण चिमसँग दुई ओटा सिएफएल चिम दिने गरिएको विद्युत प्राधिकरण अछामले जनाएको छ । सदरमुकाम मंगलसैनसँगै तिखाडा, कालिका, जुपु, ओलीगाउँ, साँफे हाटबजार र एरर्पोट बजार, नवाठाना, मष्टामाण्डौ, बैद्यनाथ, बयलपाटा, रिडीकोट,चण्डिका, जयगढ, गाँज्रा गाविसमा समेत चिम वितरण गरिने प्राधिकरणको भनाई छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।