फागुन २० काठमाडौं– अफ्रीकी मुलुक कङ्गोमा खटिएको नेपाली सेनाको टोलीमाथि आक्रमण भएको छ । शान्ति स्थापनार्थ खटिएको सेनाको टोलीमाथि बोइकिनी क्षेत्रमा अज्ञात समूहले हिजो ग्रिनेड आक्रमण गर्दा ५ सैनिक घाइते भएका छन । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको र घाइतेको आर्मी क्याम्पमा नै उपचार भईरहेको सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी दिए ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
