फागुन १८ काठमाडौं – चीनको दक्षिणी पश्चिम क्षेत्रमा अज्ञात समूहको आर्कमणमा परी २८ जनाको मृत्यु गएको छ । कालो पोशाकमा आएका ति ब्यतmीहरुको आर्कमणबाट कम्तिमा १ सय ५० जना घाइते भएको अन्र्तराष्टिय संचारमाध्यमहरुले जनाएका छन् । चीनको दक्षिणी पश्चिम क्षेत्र कुनमीङ स्थित रेलवे स्टेसन नजिक घटना भएको जनाईएको छ । आर्कमण परि ज्यान गुमाउनेहरु धेरैजसो रेलका यात्रु भएको प्रहरीले बताएको छ । उतm घटना पृथकतावादी समूहले अन्धाधुन्ध आर्कमण गरि सर्बसाधारणको ज्यान लिएको चिनिया अधिकारीहरुको आरोप छ । उनीहरुले यो घटनालाई हिंस्रक आतंकवादी आर्कमणको संज्ञा समेत दिएका छन् । घटनामा संलग्न ४ जना आर्कमणकारी प्रहरीको कार्बाहीमा मारिएको बताईएको छ । उतm घटनाको छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिदै चिनिया राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री ली के क्विङले घटनाका पीडित र उनीहरुका आफन्तप्रति गहिरो समवेदना व्यतm गरेका छन । (एजेन्सी)
अन्तरबार्ता
‘खेलाडी लक्षित स्पोर्टस विश्वबिद्यालय र अस्पताल खोल्ने योजनामा छौं ।’

साउन १८, काठमाडौं – नेपालमा फूटबल खेल लोकप्रिय बन्दै गएको छ । नेपालमा लामो इतिहास बोकेको फूटबल पछिल्लो अन्तराष्ट्रिय स्तरसम्म पुगिसकेको छ ।
विचार
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।
वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः माओवादी अध्यक्ष प्रचण्ड

असार ३०, काठमाडौं – नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ