मनोनित २६ सिटमा दलीय भागबण्डा नहुने–थापा

फागुन १८,काठमाडौं– राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले संविधान सभामा सरकारले मनोनित गर्ने २६ सिटमा दलीय भागबण्डा नहुने बताएका छन् । सरकारले मनोनित गर्ने २६ सिटमा दलिय भागबन्डा गर्न नुहने भनि अन्तरिम संविधानमा नैं प्रष्ट लेखिएकाले त्यसमा भागबण्डा नहुने थापाले प्रष्ट पारे । बिराटनगर बिमानस्थलमा आज पत्रकारसंग कुरा गर्दै अध्यक्ष थापाले संविधान निर्माणका लागि जनताले दिएको जनमतलाई आत्मसाथ गरेर अगाडी बड्न आग्रह समेत गरे । संविधान निर्माणको क्रममा संघीयता र शासकीय स्वरुपको बिषयमा दलहरु मिलेर जादा कुनै समस्या नरहेने उनको भनाई थियो । अध्यक्ष थापाले संविधान बनाउने प्रक्रियामा नेकपा–माओवादीलाई पनि समेट्नु पर्नेमा जोड समेत दिए ।

kmfu’g !*,sf7df8f}+–/fli6o k|hftGq kf6L{sf cWoIf ;”o{axfb’/ yfkfn] ;+ljwfg ;efdf ;/sf/n] dgf]lgt ug]{ @^ l;6df bnLo efua08f gx’g] atfPsf 5g\ . ;/sf/n] dgf]lgt ug]{ @^ l;6df blno efuaG8f ug{ g’xg] elg cGtl/d ;+ljwfgdf g}+ k|i6 n]lvPsfn] To;df efua08f gx’g] yfkfn] k|i6 kf/] . la/f6gu/ ladfg:yndf cfh kqsf/;+u s’/f ub}{ cWoIf yfkfn] ;+ljwfg lgdf{0fsf nflu hgtfn] lbPsf] hgdtnfO{ cfTd;fy u/]/ cuf8L a8\g cfu|x ;d]t u/] . ;+ljwfg lgdf{0fsf] qmddf ;+3Lotf / zf;sLo :j?ksf] laifodf bnx? ldn]/ hfbf s’g} ;d:of g/x]g] pgsf] egfO{ lyof] . cWoIf yfkfn] ;+ljwfg agfpg] k|lqmofdf g]skf–dfcf]jfbLnfO{ klg ;d]6\g’ kg]{df hf]8 ;d]t lbP .