फागुन १६, दार्चुला– द्धन्द्धकालमा क्षति भएका दार्चुलाका विद्यालयहरु पुर्ननिर्माण गर्नका लागि बजेट अपुग हुने गरेको छ । शान्तिका लागि विकास कार्यक्रम मार्फत विद्यालय भवन निर्माण गरिन लागेपनि बजेट प्राप्तता नहुँदा ढिलाई भएको हो । बिधालय पुर्ननिर्माणको रकम किस्ता किस्तामा आउने गरेका कारण निर्माय कार्य सुस्त गतिमा भैरहेको स्थानियहरुको भनाई छ । द्धन्द्धकालमा क्षति भएका त्यस्ता बिधालयहरुलाई भवन निर्माणको लागि वार्षिक एक लाख रुपैयाँ मात्र छुट्याइदा भवन समयमै बन्न नसकेको जिल्ला इन्जिनियर मदनराज जोशीले बताए । शान्तिका लागि विकास कार्यक्रम अन्तरगत अहिले जिल्लाका ८ वटा विद्यालय भवन निर्माण हँुदैछन् ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक