फागुन १५, जुम्ला– जनसंख्या नियन्त्रण र जन्मान्तरका लागि जुम्लामा परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने महिलाको संख्यामा बढ्दै गएको छ । परिवार नियोजनका अस्थायी साधनबारे कुरा गर्न समेत अपठ्यारो मान्ने महिलाहरु अहिले खुलेर यस बिषयमा गाँउघरमा छलफल गर्ने गर्दछन । जिल्लाको पछिल्लो तथ्याङ्क अनुसार ४३ प्रतिशत दम्पत्तीले अस्थायी साधनको प्रयोग गरिरहेको र सबैभन्दा बढी महिलाले तीन महिने सुई लगाउने गरेको जिल्ला स्वास्थ्य कार्यालयले जानएको छ । अस्थायी साधनको प्रयोग गरेर अनिच्छित गर्भ रोक्न र जन्मान्तर गर्न सकिने बारेमा जानकारी पाएपछि प्रयोग गर्नेको साख्या बढेको स्थानिय महिला स्वास्थ्य स्वयम सेविकाहरुको भनाइ छ । स्वास्थ्य स्वयंसेविकाहरुले गाउँघरमा कण्डम र खानेचक्की पिल्स वितरण गरिहेकाले पनि स्थानिय महिलाहरुलाई परिवारका नियोजनका अस्थायी साधन प्रयोग गर्ने हौसला मिलेको जुम्ला सदरमुकामकी सुकरी बिकको भनाई छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
