फागुन १५, काठमाडौं – हिन्दु धर्मालम्वीहरुले आज महाशिवरात्री मनाईरहेका बेला मौसम बेमान भई पानी पर्ने सम्भावना बढेर गएको छ । देशका बिभिन्न ठाउमा गएराती देखिनैं मौसम बदली भई छिटफुट बर्षा समेत भएको छ । गएराती सुदुरपश्चिमका केही पहाडी जील्लाहरुमा बर्षा भएको छ । काठमाण्डु उपत्यका लगायत देशका बिभिन्न क्षेत्रमा अहिले पनि आकासमा धुम्म बादल लागेको र अपराहन्नसम्म छिटफुट बर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसममा आएको बदलीका कारण उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको विभागको भनाई छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
