फागुन १४, डडेल्धुरा– डडेल्धुरामा पहिलोपटक आजदेखि क्षेत्रिय कृर्षि उद्योग तथा खाद्य परिकार मेला सुरु भएको छ । सुदुरपश्चिमको कृषि तथा कृषिमा आधारित उद्योगहरुको प्रर्वदनका लागि आयोजना गरिएको मेला उद्योग बाणिज्यसंघको प्रङगणमा सुरु भएको हो । मेलाका मुख्य आकर्षणहरुमा कृर्षकहरुको उत्पादनहरुको प्रतियोगिता, कृर्षि तथा घरेलु उद्योगका मार्फत उत्पादित सामाग्रीहरुको प्रदर्शन, बालि संरक्षण विज्ञ मार्फत बालि उपचार सिविर, साना कृर्षि यन्त्र तथा औजारहरुको प्रदर्शन, स्थानिय उत्पादनबाट बनेको परिकारहरुको प्रदर्शन लगायत स्थानिय झाक्रि प्रदर्शन सहि विभिन्न संस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको छ ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।
वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः माओवादी अध्यक्ष प्रचण्ड

असार ३०, काठमाडौं – नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ