फागुन १४, काडमान्डौं – मन्त्रालयका बिषयमा प्रधानमन्त्री र राष्ट्रिय प्रजातन्त्र पार्टीबिच आज छलफल हुदैछ । मन्त्रिपरिषद बिस्तारका क्रममा आफुलाई पनि सम्मान जनकरुपमा दुईवटा मन्त्रालय दिनुपर्ने राप्रपाले राखेको मागका बिषयमा प्रधानमन्त्री सुशील कोइराला र राप्रपाका अध्यक्ष सुर्यबहादुर थापाबिच दिउसो छलफल हुने भएको हो । यसअघि कांग्रेस र एमालेबिच राप्रपालाई वाणिज्य तथा आपुर्ति मन्त्रालय दिने सहमती भएको थियो । तर राप्रपाले दुईवटा मन्त्रालयमा दाबी गर्दै हिजो मन्त्रीको नाम नपठाएपछि त्यसबारे आज छलफल हुन लागेको हो ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।
वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः माओवादी अध्यक्ष प्रचण्ड

असार ३०, काठमाडौं – नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ