फागुन १३ , काठमाडौं – प्रधानमन्त्री निर्वाचित भएको १५ दिन वित्नै लाग्दा आज मन्त्रीमण्डल विस्तार हुने पक्का भएको छ । सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमलेले आ–आफ्नो तर्फबाट मन्त्रीका लागि नामावली तयार पारेपछि आज साझँसम्ममा मन्त्रीमण्डल विस्तार हुने भएको हो । काँग्रेस र एमालेमा आन्तरिक गुटबन्दीका कारण भागबन्डा मिलाई मन्त्री छान्न सकस भएको थियो । दुबै पार्टिबाट प्रधानमन्त्री सुशिल कोइराला समक्ष नामावली पेश भैसकेकाले साँझ ५ बजेपछि मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम सुरु हुने बालुवाटार स्रोतले जनाएको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
सक्षम निजामती प्रशासनको अपरिहार्यता

दामोदर रेग्मी फागुन २३, काठमाडौं – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्ति हुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो