फागुन १३ , काठमाडौं – एमालेले सरकारमा सहभागी हुनका लागि मन्त्रीहरुको नामावली बुझाए लगत्तै नेपाली काँग्रेसले पनि १० जना मन्त्रीको नाम छनोट गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अगाडी सम्पन्न बैठकले मन्त्रीको नाम छनौट गरेको हो । आज बिहानैदेखि छलपलमा जुटेका काँग्रेसका शिर्षस्थ नेताहरुले उपप्रधान एवं स्थानीय विकासमन्त्रीमा महामन्त्री प्रकाशमान सिंह, अर्थमा रामशरण महत, सञ्चारमन्त्रीमा डा. मिनेन्द्र रिजाल, शहरी विकासमा नारायण खड्का, वनमा महेश आचार्य, भौतिक पूर्वाधारमा विमलेन्द्र निधि, शिक्षामा चित्रलेखा यादव, सिंचाईमा एनपी साउद, कानुनमा नरहरि आचार्य र श्रम राज्यमन्त्रीमा टेकराज गुरुङलाई छनौट गरेका हुन् ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
