फागुन,९ काठमाडौं–शीर्ष स्थानमा ४ अंकको अग्रता सहिद स्मारक ए डिभिजन लिग फुटबलको सुपरसिक्स राउण्डमा मनाङ मस्र्याङ्दीले संकटाबिरुद्ध २–० को जीत निकालेको छ । शुक्रबार सम्पन्न खेलमा मनाङले संकटाबिरुद्ध जीत निकाल्दै शीर्षस्थानको अंक दुरी चार अंकले बढाएको छ । शुक्रबारको जीत संगै मनाङले उपाधि होडलाई सहज बनाएको छ । मनाङलाई पछ्याएको मच्छिन्द्र क्लबको भने २८ अंक छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले मनाङलाई पहिलो हाफ सम्म गोलरहित बराबरीमा रोकेको थियो । खेलको ४८ औं मिनेटमा अनिल गुरुङले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाए । त्यसको दुई मिनेटमा योना इलियासले गोल गरेपछि मनाङ २–० को अग्रता लिन सफल भएको हो
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।