फागुन ९, हुम्ला – पशुसेवा कार्यालय हुम्लामा कार्यरत कर्मचारी कार्यालय समयमा पसलमा गई रक्सी पिउन जाने गरेको पाईएको छ । सेवा लिन पशु कार्यालयमा आउदा त्यहा कर्मचारी नभेटिने र उनीहरु नजिकैको होटलमा रक्सी खाईरहेको अवस्थामा फेला पर्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ । कर्यालयमा आएका सेवाग्राहीलाई सेवा दिनुको साटो गाली गलौज समेत गर्ने गरेको स्थानियको आरोप छ । कार्यालय समयमै कर्मचारीले मदिरा सेवन गर्ने गरेको भएपनि प्रशासन कार्यालयले निगरानी नगरेको स्थानियबासिन्दाको गुनासो छ । केही दिन यताको हिमपातका कारण पुश चौपायहरु बिमारी परेकाले औषधी उपचार गर्न स्थानियहरु पशु सेवा कार्यालय पुगे पनि त्याहा कर्मचारीको बेवास्ताका कारण निकै हैरानी बेहर्नु परिरहेको उनीहरुको गुनासो छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।