फागुन ८, डडेल्धुरा– डडेल्धुरामा यही फागुन दोस्रो सातादेखि क्षेत्रीय स्तरीय औद्योगिक प्रदर्शनी हुने भएको छ । पहिलो पटक डडेल्धुरा जिल्लामा फागुन १४ गतेदेखि १७ गतेसम्म संचालन हुने औद्योगिक प्रदर्शनीको तयारी अहिले तिब्ररुपमा भैरहेको छ । प्रदर्शनीमा सुदुरपश्चिमाञ्चल विकास क्षेत्र भित्रका ९ वटै जिल्लाका उद्यमीहरुको सिप र कला प्रर्दशन, आद्योेगिक वस्तु तथा प्रबिधिकहरुको प्रदर्शनी हुने उधोग बाणिज्य संघ डडेल्धुराले जनाएको छ । सुदुरपश्चिममा उधोग तथा प्रर्यटनको थुप्रै सम्भावना भएकाले त्यसको विकास तथा प्रचारप्रसारका लागि औद्योगिक प्रदर्शनीको आयोजना गरिएको बताईएको छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।